2003-11-20 - incident - Sunsari district २०६०-०८-०४ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-10922 अभिलेखालय सि. नं.: NCA-10922

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3232
  • अ. नं.73
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:वकलौरी
  • वार्ड नं.:5
  • टोलको नाम:इचौल
  • पीडित विवरण
  • पीडितको नाम:दिपक पौडेल
  • जन्म मिति:
  • साल:2032
  • महिना:09
  • गते:05
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:आमचौक
  • वार्ड नं.:3
  • टोल:खत्रीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहोमवहादुर पौडेल
  • आमाको नाम:शिवमाया पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय इलाम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • विर्तामोड, झापा
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2064-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-04
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:वकलौरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:इनरूवा अश्पताल
  • मिति:2060-08-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आमचौक गाविस-३ खत्रीगाउँका २८ वर्षीय दिपक पौडेललाई माओवादीमा नलागेको भन्दै २०६० मङ्सिर ४ गते नेकपा माओवादीले सुनसरी जिल्लाको वकलौरी गाविस-५ इचौलमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री