2003-11-20 - incident - Kavre district २०६०-०८-०४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-10917 अभिलेखालय सि. नं.: NCA-10917
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:उद्धवकुमार गौतम
- ठेगाना:काभ्रेपलाञ्चोक जिल्ला पोखरीचौरी गाविस-७
- उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १२७५, जिल्ला काभ्रेपलाञ्चोकपोखरीचौरी गाउँ विकास समतिविडा नं.- ७ बस्ने उद्धवकुमार गौतमलाई२०६०/८/४ मा काठमाडौँ १८ नरदेवीबाट सादा पोसाकमा आएका सेनाले पक्राउ गरी भाटेाहिटी क्षेत्रतर्फलगेको हुँदा बेपत्ता भएको छोराको जीवन रक्षा गरी पाऊँ भनी यस आयोगमा २०६०/९/२ मा निवेदन पत्र आएको पाइन्छ
- आयोगको निर्णय:आयोगको हालसम्मको अनुसन्धानबाट सैनिक हिरासतमा राखी बेपत्ता पारिएको पष््र ट देखिएको, बेपत्ता पार्नेकार्यआफमैँा यातनाजनक कार्य हुने भएको र यातना पीडित सरोकारकन्ेद्रमाउपचार गराएकोसमेत प्रष्ट देखिएको र मानवअधिकारको गम्भीर उल्लङ्घन हुन गएको देखिँदा मानवअधिकार आयोग ऐन, २०५३ को दफा १३ (१), (२) र राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १३ (२), (३) र १८ नं. बमोजिम दोषी उपर कानुनी कारबाही गर्न र पीडितलाई यातना दिइएकोमा रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको साथै क्षतिपूर्ति रकमको १०५ रकम श्रीजङ्ग गणमा कार्यरत उ.से. (हाल सहसेनानी) जयराम थापा र ह.मे. हरिबहादुर पाण्डेबाट दामासाहीले भराउने समेत मिति २०६६/२/२१ को निर्णय
- आयोगबाट पठाइएको पत्र विवरण:च. नं. १४९८ संरक्षण १२७५ मिति २०६६/३/८ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:*शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. १५२९ मिति २०६६/३/२५ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह तथा शान्ति मन्त्रालयलाई लेखिएको पत्रको बोधार्थ प्राप्त, प्र.म.म.प.को कार्यालयको च. नं. ३५२ मिति २०६६/३/२५ मा आयोगको निर्णय कार्यान्वयन गर्न रक्षा, गृह तथा शान्ति मन्त्रालयलाई पत्राचार गरिएको बोधार्थ प्राप्त