2003-11-18 - incident - Kavre district २०६०-०८-०२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-10898 अभिलेखालय सि. नं.: NCA-10898

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11268
  • अ. नं.7
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रतारा जनगाल
  • वार्ड नं.:6
  • टोलको नाम:देवीस्थानचौर
  • पीडित विवरण
  • पीडितको नाम:यदुनाथ बञ्जारा (साहिला)
  • जन्म मिति:
  • साल:2008
  • महिना:07
  • गते:20
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रतारा जनगाल
  • वार्ड नं.:6
  • टोल:सिनागाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रतारा जनगाल
  • वार्ड नं.:6
  • टोल:सिनागाल
  • लिङ्ग:पुरुष
  • थर:बन्जारा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा एमाले
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले समथर्क
  • बाबुको नामरबनाथ बञ्जारा
  • आमाको नाम:नन्दमाया बञ्जारा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुभद्रा बञ्जारा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)8000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देब्रे आँखा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल काडमाण्डौं
  • उपचार मिति 2060-08-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित स्वास्थ्य जाँच गर्नुपर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-02
  • समय:07:30:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रतारा जनगाल
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उग्रतारा जनगाल गाविस-६ स्थित देविस्थान चौरमा माओवादीले राखरेको प्रेसर कुकुर बम विस्फोट हुँदा २०६० मंसिर २ गते दुध लिएर डेरीतर्फ लागेका यदुनाथ बञ्जारा घाईते भए। विस्फोटमा परि यदुको बाँया आँखा काम नलाग्ने भयो। शिक्षण अस्पतालमा १७ दिन उपचार गरी घरमै रहेका बन्जारालाई बेला बेलामा रिंगटा लाग्ने र शरिर दुख्ने गरेको बताउँछन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री