2003-11-16 - incident - Kavre district २०६०-०७-३० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-10877 अभिलेखालय सि. नं.: NCA-10877

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9743
  • अ. नं.212
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:1
  • टोलको नाम:दाप्चा बजारको व्यस्त सडक
  • पीडित विवरण
  • पीडितको नाम:मिनकुमार तामाङ
  • जन्म मिति:
  • साल:2049
  • महिना:00
  • गते:00
  • उमेर:11
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्रीकृष्ण मावि दाप्चा
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामहरिबहादुर तामाङ
  • आमाको नाम:सानुमाया तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-30
  • समय:00:02:15 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउमा नै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाप्चाछत्रेबाँझ गाविस-४ डाडाँगाउ घर भएका ४ कक्षामा अध्ययनरत ११ वर्षीय मीनकुमार लामाको २०६० कात्तिक ३० गते दिउँसो विद्यालयबाट फर्किरहेको अवस्थामा बम विस्फोटमा परि मृत्यु भएको थियो। माओवादीले जिल्लाको ग्रामीण क्षेत्रमा यातायात चल्न निषेध गरेको पाँचौं दिन दाप्चा बजारको व्यस्त सडकमा राखेको प्रेसरकुकर बम विस्फोटमा परि श्रीकृष्ण मावि दाप्चामा अध्ययनरत ती विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो। स्थानीयबासीले घटनाको विषयमा प्रशासनलाइ जानकारी दिएको र सुरक्षाकर्मी पुग्न नसकेपछि गाउँमै अन्त्येष्टी गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री