2003-11-16 - incident - Gorkha district २०६०-०७-३० - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-10876 अभिलेखालय सि. नं.: NCA-10876
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3821
- अ. नं.65
- घटना भएको जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:5
- टोलको नाम:मर्याङदी नदीपुन
- पीडित विवरण
- पीडितको नाम:थानेश्वर उपाध्याय
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:20
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:स्वाठी
- वार्ड नं.:6
- टोल:वर्गदही
- अस्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:उपाध्याय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाममजुवा प्रहरी चौकी गोर्खा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
- बाबुको नामखडानन्द उपाध्याय
- आमाको नाम:गौरी उपाध्याय
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभा शर्मा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-30
- समय:14:35:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दमैली अस्पताल
- मिति:2060-07-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रिवेणी न०पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्वाठी गाविस-६ वर्गदही निवासी प्रहरी जवान २८ वर्षीय थानेश्वर शर्मा उपाध्यायको २०६० कात्तिक ३० गते गोरखा जिल्लाको देउराली गाविस-५ स्थित मर्याङगदी नदी पुलमा सवारी साधन चेक गर्दा माओवादीले गरेको आक्रमणमा मृत्यु भएको थियो। पीडितको परिवारले नेपाल सरकारबाट क्षतिपूर्ति स्वरुप ८ लाख ५० हजार प्राप्त गरे।