2003-11-16 - incident - Dhanusha district २०६०-०७-३० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10874 अभिलेखालय सि. नं.: NCA-10874

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.369
  • अ. नं.136
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:खरिहानी
  • वार्ड नं.:6
  • टोलको नाम:कच्ची सडकको कल्भर्ट
  • पीडित विवरण
  • पीडितको नाम:जनुवा थारु
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:बसपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय भरतपुर धनुषा
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसिताराम थारु
  • आमाको नाम:वेलवस्या थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुपाकुमारी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पतिको तलव
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-30
  • समय:00:10:15 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:खरिहानी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल
  • मिति:2060-07-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया मोतिपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-३ घरभई इलाका प्रहरी कार्यालय भरतपुर धनुषामा कार्यरत ३२ वर्षीय प्रहरी जवान जनुवा थारु धनुषा जिल्लाको क्षेत्र नं १ स्थित बिसरभोडा गाविसस्थित डुमिरया भन्ने स्थानमा सरकारको घुम्ती टोलीका लागि सुरक्षा प्रदान गर्न ज १ ग २९९ नम्वरका टिपरमा गएको अवस्थामा धनुषा जिल्लाको खरिहानी गाविस-६ मा ०६० कार्तिक ३० गते माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री