2003-11-15 - incident - Makwanpur district २०६०-०७-२९ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-10870 अभिलेखालय सि. नं.: NCA-10870
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.5531
- अ. नं.123
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:निवुवाटार
- वार्ड नं.:0
- टोलको नाम:प्रान्दुड
- पीडित विवरण
- पीडितको नाम:भरतबहादुर बस्नेत
- जन्म मिति:
- साल:2013
- महिना:08
- गते:15
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:बोच
- वार्ड नं.:6
- टोल:मान्द्रा
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामबहुउदेश्यीय पलाष्टिक उद्योग कार्यालय जंगी अड्डा
- पद:सुवेदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनैनबहादुर बस्नेत
- आमाको नाम:शान्तिकुमारी बस्नेत
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जेठी बस्नेत
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भक्तपुर जिल्ला काँडाघारी
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:निवुवाटार
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोच गाविस-६ निवासी सेनामा कार्यरत सुवेदार ४७ वर्षीय भरत बस्नेतको २०६० कार्तिक २९ गते मकवानपुर जिल्लाको निवुटार गाविसमा माओवादीले थापेको एम्बुसमा परि मृत्यु भएको थियो।