2003-11-14 - incident - Morang district २०६०-०७-२८ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-10856 अभिलेखालय सि. नं.: NCA-10856
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7483
- अ. नं.94
- घटना भएको जिल्ला:मोरङ
- गाविस:राजघाट
- वार्ड नं.:5
- टोलको नाम:दुर्गापुरी बजार
- पीडित विवरण
- पीडितको नाम:आशिष खड्का (बलभद्र)
- जन्म मिति:
- साल:2042
- महिना:08
- गते:01
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:राजघाट
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खडका
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलोक बहादुर खड्का
- आमाको नाम:कृष्णकुमारी खड्का
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-28
- समय:00:00:05 AM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:राजघाट
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमीक स्वास्य केन्द्र मंगलवारे
- मिति:2060-07-28
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- उर्लावारी ६
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजगढ गाविस-४ निवासी १८ वर्षीय बलभद्र भनीने आशिष खड्कालाई सोही गावीस-५ दुर्गापुरी बजारमा ०६० कात्तिक २४ गते घरवाट अपहरण गरी माओवादीले लगी ०६० कात्तिक २८ गते कन्चटमा गोली हानी हत्या गरे। पीडितको लाश उर्लावारी गाविस-४ स्थित आइतवारेमा फेला परेको थियो। माओवादीका नाममा चन्दा असुल्ने, डकैती गर्ने र सुराकी गर्ने कार्यमा संलग्न भएको भनी माओवादीहरुले लाशमाथि कागज टाँस गरेका थिए। सोही दिन लासको पोष्टमार्टम उर्लावारी गाविस ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भयो।