2003-11-13 - incident - Mahottari district २०६०-०७-२७ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-10845 अभिलेखालय सि. नं.: NCA-10845
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2921
- अ. नं.4
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:इटरहवाकट्टी
- वार्ड नं.:5
- टोलको नाम:इटहर्वा
- पीडित विवरण
- पीडितको नाम:सुरेन्द्र मण्डल
- जन्म मिति:
- साल:2024
- महिना:08
- गते:00
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:खोपी
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:खोपी
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामसोमन मण्डल
- आमाको नाम:लालीदेवी मण्डल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ललितादेवी मण्डल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-27
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:इटरहवाकट्टी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोपी गाविस-८ गोठ वनौली टोल निवासी ३६ वर्षीय सुरेन्द्र मण्डललाई २०६० कात्तिक २७ गते प्रहरीले इटहर्वा गाविस-५ बाट गिरफ्तार गरेको उनको परिवारले बताएका छन्। उनको हत्या गरिएको भन्दै परिवारले मृत्यु दर्ता गरी क्षतिपूर्ति रु एक लाख जिल्ला प्रशासनबाट बुझेका छन्।