2003-11-12 - incident - Saptari district २०६०-०७-२६ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-10842 अभिलेखालय सि. नं.: NCA-10842

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9628
  • अ. नं.82
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:झुटकी
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:विरेन्द्र यादव
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:झुटकी
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:झुटकी
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलोदेवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:झुटकी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):झुटकी गाविस-३ निवासी २६ वर्षीय बिरेन्द्र यादवलाई ०६० कातिक २६ गते बिहान १० बजे राजिबराजबाट गएका सुरक्षाकर्मीले घरबाट गिरफ्तार गरी ठाडी पोखरी नजिकै लगेर गोली हानी हत्या गरे। शवको पोष्टमार्टम नगरी सुरक्षाकर्मी आफैले लिएर गए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री