2003-11-11 - incident - Rupandehi district २०६०-०७-२५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-10812 अभिलेखालय सि. नं.: NCA-10812
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9347
- अ. नं.131
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:केरवानी
- वार्ड नं.:2
- टोलको नाम:६ नम्बरचोक
- पीडित विवरण
- पीडितको नाम:रोशन गुरुङ
- जन्म मिति:
- साल:2039
- महिना:10
- गते:25
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:केरवानी
- वार्ड नं.:4
- टोल:६ नंम्वर चोक
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनरबहादुर गुरुङ
- आमाको नाम:आशमाया गुरुङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:(अर्को विहे गरेको) मीना गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-25
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:केरवानी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल, बुटवल
- मिति:2060-07-25
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घर नजिकै (गुरुङ परम्परागत)
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला केरवानी गाविस-४ निवासी २१ वर्षीय रोशन गुरुङलाई ०६० कार्तिक २५ गते नेकपा माओवादी कार्यकर्ताले सुराकीको आरोपमा घरबाट नियन्त्रणमा लिएर केहिपर लगेर कुटपिट गरी घाइते बनाएपछि गोली हानी हत्या गरेका थिए।