2003-11-10 - incident - Sankhuwasabha district २०६०-०७-२४ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-10798 अभिलेखालय सि. नं.: NCA-10798

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1882
  • अ. नं.87
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:मकालु
  • वार्ड नं.:8
  • टोलको नाम:वालुङ्ग
  • पीडित विवरण
  • पीडितको नाम:रत्नबहादुर पराजुली
  • जन्म मिति:
  • साल:2015
  • महिना:03
  • गते:15
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:मकालु
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी गाउँ जनसरकार प्रमुख
  • बाबुको नामचन्द्रध्योज पराजुली
  • आमाको नाम:लिलामाया पराजुली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुकमाया पराजुली
  • छोराको संख्या:2
  • छोरीको संख्या:9
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:मकालु
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मकालु गाविस-६ निवासी ४५ वर्षीय रत्न बहादुर पराजुलीलाई ०६० कार्तिक २४ गते पार्टीको नाममा चन्दा उठाइ रहेको अवस्थामा सदरमुकाम खाँदवारीबाट गस्तिमा गएको सुरक्षाफौजले नियन्त्रणमा लिई गोली हानी हत्या गरेका थिए। पीडितको लास स्थानियवासीले सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री