2003-11-10 - incident - Panchthar district २०६०-०७-२४ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-10797 अभिलेखालय सि. नं.: NCA-10797

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5545
  • अ. नं.25
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:याङनाम
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दिल बहादुर तामाङं
  • जन्म मिति:
  • साल:2030
  • महिना:10
  • गते:25
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:एकतीन
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङं
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदल बहादुर तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्र माया तामाङं
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-24
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:याङनाम
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • याङनाम८
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचथर जिल्ला एकतीन गाविस वडा नम्बर ३ झिमा निवासी पदमबहादुर तामाङलाई स्थानीय कार्यकर्ता भीमबहादुर आङ्थुपोले पाँचथरको याङ्नाममा रहेकी आफ्नी विरामी दिदीको झारफुक गर्न लगेको बेलामा सुरक्षाफौजको गस्ती टोलीले घेरा हाली गोली हानेर हत्या गरे। उनी गाउँघरका र्सवसाधारण नागरिक हुन। कुनै पनि दल विशेष भएर काम नगरेका उनीलाई माओवादीको आरोपमा हत्या गरिएको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री