2003-11-09 - incident - Udaypur district २०६०-०७-२३ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-10794 अभिलेखालय सि. नं.: NCA-10794

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2104
  • अ. नं.39
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:सुन्दरपुर
  • वार्ड नं.:1
  • टोलको नाम:सुन्दरपुर गाविसको जङ्गल
  • पीडित विवरण
  • पीडितको नाम:ढकराज राई
  • जन्म मिति:
  • साल:2031
  • महिना:12
  • गते:15
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:1
  • टोल:बेल्टार बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामध्यानकुमार राई
  • आमाको नाम:पदममाया राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नवीना
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:सुन्दरपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेल्टार गाविस-१ का २९ वर्षीय ढकराज राईलाई २०६० कात्तिक २० गते माओवादीको आरोपमा शाही नेपाली सेनाले घरैबाट गिरफ्तार गरी सुन्दरपुर गाविसबाट फट्टेपुर ल्याउने क्रममा सोही स्थानमा पर्ने जङ्गलमा लगी २०६० कात्तिक २३ गते गोली हानी हत्या गरेका थिए। पीडित भाग्ने क्रममा सेनाले चलाएको गोली लागी मत्यु भएको नेपाली सेनाले जानकारी गराए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री