2003-11-09 - incident - Siraha district २०६०-०७-२३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-10792 अभिलेखालय सि. नं.: NCA-10792

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5437
  • अ. नं.15
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:1
  • टोलको नाम:तिलोवोना
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद यादब
  • जन्म मिति:
  • साल:2017
  • महिना:00
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:1
  • टोल:तिलोवोना
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामरतन यादव
  • आमाको नाम:सरस्वती यादब
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सबुरदेवी
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-23
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:गाढा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2060-07-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाढा गाविस - १ निवासी माओवादी कार्यकर्ता ४३ वर्षीय रामप्रसाद यादवलाई २०६० कार्तिक २३ गते साँझ संयुक्त सुरक्षाफौजको टोलीले घरैबाट गिरफ्तार गरी सोही दिन राति उक्त गाविसदेखि पूर्वमा पर्ने वलान नदीमा पुर्याएर गोली हानी हत्या गरे। पीडित सो समयमा खेतमा आलु रोपेर घर फर्किएका बेलामा सुरक्षाफौजले उनलाई गिरफ्तार गरेका थिए ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री