2003-11-09 - incident - Sarlahi district २०६०-०७-२३ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-10791 अभिलेखालय सि. नं.: NCA-10791
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9767
- अ. नं.101
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:नारायणखोला
- वार्ड नं.:1
- टोलको नाम:नारायणडाँडा
- पीडित विवरण
- पीडितको नाम:रेखाठाडा मगर
- जन्म मिति:
- साल:2032
- महिना:02
- गते:02
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:शंकरपुर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:शंकरपुर
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:महिला
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी अनेमसंघ जिल्ला कमिटी उपाध्यक्ष, सर्लाही
- बाबुको नामचित्रबहादुरठाडा मगर
- आमाको नाम:रामप्यारीठाडा मगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रसबाट
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-23
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:नारायणखोला
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2060-07-24
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माओवादीले नारायणखोलामा गाडेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपुर गाविस-३ की माओवादी कार्यकर्ता २८ वर्षीया रेखा ठाडा मगरलाई ०६० कात्तिक २३ गते विहान नारायणखोला गाविस-१ स्थित सडकमा हिडिरेहको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिई गोली हानी हत्या गरे। सुरक्षा स्रोतले भने माओवादीको एक समूहले सुरक्षाकर्मीलाई देखेर वम प्रहार गर्दा प्रतिकारमा मृत्यु भएको जनायो।