2003-11-09 - incident - Kailali district २०६०-०७-२३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-10782 अभिलेखालय सि. नं.: NCA-10782

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३०७
  • पीडितको नाम र थर:जङ्गली डगौरा र जंजीरुवा डगारैा
  • ठेगाना:कैलाली जिल्ला पहलमानपुर गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला पहलमानपुर गाविस वडा नं.- ५बस्ने जङ्गली डगौरा र जंजीरुवा डगारैाको गैरन्यायिक हत्या गरिएको भन्ने घटनाको सम्बन्धमा मिति २०६०/७/२३ गते पहलमानपुर गाविसको आमखैया भन्ने स्थानबाट मसुिरयाकोअण्डैयातर्फजान लागेको अवस्थामा सुरक्षा गस्तीमा खटिएका सुरक्षाकर्मीद्वारानिजहरूलाई पक्राउ गरी गोली हानी हत्या गरेको पाइयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:यस कायर्ल े निजहरूको बाँच्न पाउने अधिकारको उल्लङ्घन भएकाले मृतकहरूका कानुनबमोजिमका हकवालाहरूलाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/२६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री