2003-11-09 - incident - Banke district २०६०-०७-२३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10780 अभिलेखालय सि. नं.: NCA-10780

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.512
  • अ. नं.30
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:4
  • टोलको नाम:दोन्द्रा
  • पीडित विवरण
  • पीडितको नाम:बर्मादिन गोडिया
  • जन्म मिति:
  • साल:2045
  • महिना:01
  • गते:27
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:9
  • टोल:डाडाटेपरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गोडिया
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामसिद्धेश्वर मावि फत्तेपुर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराम सागर गोडिया
  • आमाको नाम:राजरानी गोडीया
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:संयुक्त सुरक्षा वेश क्याम्प सोनवर्षा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइफत्तेपुर गाविस-९ घर भई सिद्धेश्वर मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीय बर्मादिन गोडियालाई माओवादीको आरोपमा ०६० कात्तिक २३ गते संयुक्त सुरक्षा वेस क्याम्प सोनवर्षाका सुरक्षाकर्मीले गंगापुर गाविस-४ बाट गिरफ्तार गरी बेपत्ता पारे। सो दिन गोडिया दोन्द्रास्थित दिदी रुपाकुमारी गोडियाको घरमा जाँदै गरेको अवस्थामा स्थानीय व्यक्तिहरुले माओवादीको आरोपमा कुटपिट गरी संयुक्त सुरक्षा बेस क्याम्पमा बुझाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज