2003-11-08 - incident - Siraha district २०६०-०७-२२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-10779 अभिलेखालय सि. नं.: NCA-10779

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5685
  • अ. नं.23
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • टोलको नाम:जिरोमाइल चोक
  • पीडित विवरण
  • पीडितको नाम:सुजीत नारायण यादव
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:6
  • टोल:मोहनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रन्तिकारी क्षेत्रीय समन्वय समिति सदस्य
  • बाबुको नामदेवनारायण यादव
  • आमाको नाम:वासोदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-22
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2060-07-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पीडित परिबारले नपाएका कारण सदगत हुन सकेन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):र्मोहनपुर कमलपुर गाविस - ६ निवासी माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला सदस्य २३ वर्षीय सुजितनारायण यादवलाई २०६० कार्तिक २२ गते विहान चोहर्वास्थित इन्द्रध्वज गणका सेनाको टोलीले धनगढी गाविसको जिरोमाइल चोकमा गोली हानी हत्या गरे। पीडितलाई मोहनपुर गाविसस्थित चोकबाट २०६० कात्तिक १३ गते सो गणका सेनाले गिरफ्तार गरेका थिए। सेनाका प्रमुख वावुकृष्ण कार्कीले पीडितलाई भाग्न खोज्दा सेनाले चलाएको गोली लागी मृत्यु भएको बताए। लासको लहान अस्पतालमा २०६० कात्तिक २३ गते पोस्टमार्टम गरिएको तर सदगतका लागि लास नपाएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री