2003-11-08 - incident - Sankhuwasabha district २०६०-०७-२२ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-10777 अभिलेखालय सि. नं.: NCA-10777

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1866
  • अ. नं.81
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:नुम
  • वार्ड नं.:4
  • टोलको नाम:नुम
  • पीडित विवरण
  • पीडितको नाम:तेम्वा छिरिङ शेर्पा
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:27
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:नुम
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शेर्पा
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामघ्युला शेर्पा
  • आमाको नाम:किला शेर्पा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुवुर्टी शेर्पा
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:नुम
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नुम गाविस-४ निवासी तेम्वा छिरिङ शेर्पालाई ०६० कात्तिक २२ गते आफ्नो कोदोबारीमा भरुवा लिएर बाँदर खेदाउन गएको अवस्थामा गुरुबक्स गुल्म खाँदवारीबाट गस्तीमा गएको सुरक्षाफौजको टोलीले देखि माओवादीको आरोपमा गोली हानि हत्या गरे। पीडितको लास सोही स्थानमा खाल्डो खनी गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री