2003-11-08 - incident - Nuwakot district २०६०-०७-२२ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-10775 अभिलेखालय सि. नं.: NCA-10775

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9691
  • अ. नं.135
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:तलाखु
  • वार्ड नं.:8
  • टोलको नाम:ज्यामिरे
  • पीडित विवरण
  • पीडितको नाम:केशव केसी फुयाल
  • जन्म मिति:
  • साल:2050
  • महिना:11
  • गते:05
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:तलाखु
  • वार्ड नं.:5
  • टोल:ज्यामिरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:तलाखु
  • वार्ड नं.:5
  • टोल:ज्यामिरे
  • लिङ्ग:पुरुष
  • थर:फूँयाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिलबहादुर केसी
  • आमाको नाम:दिलकुमारी केसी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:तलाखु
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानीय घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तलाखु गाविस-५ का १० वर्षीय बालक केशव केसी फुँयाल २०६० कात्तिक २२ गते घर नजिकै फेला पारेको वस्तु खेलाउँदा पड्केर मृत्यु भएको थियो। सेनाले छोडेर गएको बम खेलाउँदा उक्त घटना भएको माओवादीले जनाएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री