2003-11-08 - incident - Nawalparasi district २०६०-०७-२२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-10773 अभिलेखालय सि. नं.: NCA-10773

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2293
  • अ. नं.146
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:देउराली
  • वार्ड नं.:2
  • टोलको नाम:पीडालुचोक
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर आलेमगर
  • जन्म मिति:
  • साल:2024
  • महिना:01
  • गते:01
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:तमसरिया
  • वार्ड नं.:1
  • टोल:बसन्तपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:तमसरिया
  • वार्ड नं.:1
  • टोल:बसन्तपुर
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामनेपाली सेना
  • पद:अमलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरिकबहादुर आलेमगर
  • आमाको नाम:देवमाया आलेमगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुनि मगरनी र निर्मला आलेमगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1450000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:देउराली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:डुम्कैली स्वास्थय केन्द्र
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदि दिव्यपुरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तमसरिया गाविस-११ वसन्तपुर निवासी नेपाली सेनामा कार्यरत अमलदार भीमबहादुर आलेमगरको २०६० कात्तिक २२ गते घरमा श्रीमती विमारीको बहानामा माओवादी कार्यकर्ताले फोन गरेर बोलाइ घरमा आईरहेको अवस्थामा घर अगाडी गाडीबाट झर्न खोज्दा झर्न नदिइ देउराली गाविस-२ को कोलीयाचोकमा झरे पछि अपहरण गरी नजिकै पिंडालुचोकमा पुर्‍याई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री