2003-11-07 - incident - Sindhupalchok district २०६०-०७-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-10763 अभिलेखालय सि. नं.: NCA-10763
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.8253
- अ. नं.19
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:8
- टोलको नाम:चौतारा कारागार
- पीडित विवरण
- पीडितको नाम:दुर्गाबहादुर तामाङ
- जन्म मिति:
- साल:2033
- महिना:06
- गते:25
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:राम्चे
- वार्ड नं.:5
- टोल:जुरे
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:राम्चे
- वार्ड नं.:5
- टोल:जुरे
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी छापामार सदस्य
- बाबुको नामसोमबहादुर तामाङ
- आमाको नाम:डिलमाया तामाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:समिता तामाङ
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-21
- समय:10:30:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:चौतारा
- वार्ड नं.:8
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइराम्चे गाविस-५ का दुर्गाबहादुर तामाङलाई २०६० कात्तिक २१ गते जिल्ला कारागार शाखा चौताराबाट नयाँ श्रीनाथ गणका सेनाले कारागारबाट लिएर गएकोमा हालसम्म बेपत्ता छन्।