2003-11-07 - incident - Sindhupalchok district २०६०-०७-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-10764 अभिलेखालय सि. नं.: NCA-10764

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7197
  • अ. नं.13
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:8
  • टोलको नाम:चौतारा कारागार
  • पीडित विवरण
  • पीडितको नाम:नक्कली श्रेष्ठ
  • जन्म मिति:
  • साल:2042
  • महिना:10
  • गते:27
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:जेठल
  • वार्ड नं.:6
  • टोल:बर्ना
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:जेठल
  • वार्ड नं.:6
  • टोल:बर्ना
  • लिङ्ग:महिला
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरत्नबहादुर श्रेष्ठ
  • आमाको नाम:कालीमायाँ श्रेष्ठ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-21
  • समय:10:30:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइजेठल गाविस-६ की १८ वर्षीया नक्कली श्रेष्ठलाई ०६० कार्तिक २१ गते नयाँ श्रीनाथ गण चौताराका सेनाले चौताराको जेल अगाडिबाट पुनःगिरफ्तार गरी बेपत्ता बनाए। पीडितलाई नौ महिना नजरबन्दमा राखी जिल्ला प्रशासन कार्यालयले सोही दिन जेल मुक्त गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज