2003-11-07 - incident - Kathmandu district २०६०-०७-२१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-10750 अभिलेखालय सि. नं.: NCA-10750

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10292
  • अ. नं.22
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:31
  • टोलको नाम:बागवजार
  • पीडित विवरण
  • पीडितको नाम:पुष्पकुमार गिरी
  • जन्म मिति:
  • साल:2032
  • महिना:03
  • गते:04
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:6
  • टोल:पुरानागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:6
  • टोल:पुरानागाउँ
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भक्तकुमारी गिरी (मीना गिरी)
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:39
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपुरानागाउँ गाविस-६ का पुष्पकुमार गिरीलाई ०६० कात्तिक २१ गते काठमाण्डौंको बागवजारस्थित आफ्नै कोठामा सुतिरहेको वेला सेनाको जस्तो कपाल काटेका ५/६ जनाको समूहमा आएका मानिसहरुले नियन्त्रणमा लिई बेपत्ता बनाए। त्यसअघि पनि काठमाण्डौंमा बसेको बेला उनलाई सेनाले नियन्त्रणमा लिई लामो समयसम्म हिरासतमा राखेको थियो। सेनाकै यातनाको कारण रोगि भएका उनी पछिल्लो पटक उपचार गारउन काठमाण्डौं गएका थिए। सोही अवस्थामा उनी बपत्ता पारिएका थिए। उनलाई लैजाँदै गर्दा उनका घरधनीले देखेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज