2003-11-07 - incident - Dang district २०६०-०७-२१ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-10746 अभिलेखालय सि. नं.: NCA-10746

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5946
  • अ. नं.95
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लौटन चौधरी (लटौ)
  • जन्म मिति:
  • साल:2025
  • महिना:12
  • गते:10
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:10
  • टोल:भिरगौरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामफुलपाति थारु
  • आमाको नाम:वेलानु थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी चौधरी
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डरले सतगत भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोराही नपा १० निवासी ३५ वर्षीय लटौ चौधरीलाई ०६० कार्तिक २१ गते आफ्नै गाउँको खेतमा धान लोड गर्न लागेको वेला शाही नेपाली सेनाको टोलीले बोलाई गाडीमा हाली जंगलमा लगि गोली हानि हत्या गरेको थियो। बनमा लगि खुट्टाबाट लतार्दै गोली हान्दै विभत्स तरिकाले हत्या गरेको थियो। पीडित सर्वसाधारण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री