2003-11-07 - incident - Baitadi district २०६०-०७-२१ - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-10744 अभिलेखालय सि. नं.: NCA-10744

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3426
  • अ. नं.142
  • घटना भएको जिल्ला:वैतडी
  • गाविस:न्वादेऊ
  • वार्ड नं.:4
  • टोलको नाम:गैरागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:रमे भट्ट
  • जन्म मिति:
  • साल:2010
  • महिना:12
  • गते:21
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:भटना
  • वार्ड नं.:3
  • टोल:भटना
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:भटना
  • वार्ड नं.:3
  • टोल:भटना
  • लिङ्ग:पुरुष
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरतने भट्ट
  • आमाको नाम:हरीना देवी भट्ट
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुरा देवि भट्ट
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वैतडी
  • गाविस:ग्वालेक
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानिय आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भटना गाविस-३ भटनाका सर्वासाधारण ५० वर्षीय रमे भट्टलाई ०६० कार्त्तिक २१ गते गस्तीको टोलीले माओवादीको आरोपमा ग्वालेक गाविस ४ मा गोली हानी हत्या गरे ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री