2003-11-06 - incident - Rautahat district २०६०-०७-२० - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-10736 अभिलेखालय सि. नं.: NCA-10736

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6696
  • अ. नं.8
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:रमौलीवैरिया
  • वार्ड नं.:9
  • टोलको नाम:नरकटिया
  • पीडित विवरण
  • पीडितको नाम:सोपालराय यादव
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:डुमरिया -मटिऔन
  • वार्ड नं.:2
  • टोल:डुमरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:डुमरिया -मटिऔन
  • वार्ड नं.:2
  • टोल:डुमरिया
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:मिल बनाउने मिस्त्री
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभोलाराय यादव
  • आमाको नाम:ठगियादेवी यादव
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालपरिदेवी यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:रमौलीवैरिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुमरिया-मटिऔन गाविस-२ डुमरिया निवासी ३८ वर्षीय सोपालराय यादव मिल बनाउने मिस्त्री भएकाले २०६० असोज २० गते रमौली वैरिया-९ का भागीरथ ठाकुर लोहारले आफ्नो मिल वनाउन वोलाएका ले सो स्थानमा गएका वखत सुरक्षाकर्मीहरु आई कुनै सोधपुछ नगरी गोली चलाएर घटना स्थलमै ५ जनाको हत्या गरे। हत्या गरिएका मिल धनी भागिरथ ठाकुर लोहार र अन्य ३ जना माओवादी कार्यकर्ता थिए। पीडीतले म मिल वनाउन आएको मिस्त्री हुँ भन्दा पनि सुनवाइ नै नगरि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री