2003-11-05 - incident - Sindhupalchok district २०६०-०७-१९ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-10722 अभिलेखालय सि. नं.: NCA-10722

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८४
  • पीडितको नाम र थर:कृष्णबहादुर लामा
  • ठेगाना:बराम्ची गाविस वडा नं.- ४, सिन्धुपाल्चोक
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सिन्धुपाल्चोक जिल्ला बराम्ची गाविस वडा नं.- ४ बस्ने सोही गाविसको प्राविधिक सहायकमा कार्यरत कृष्णबहादुर लामालाई नेपाली सेनाले गैरन्यायिक हत्या गरेको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई नेपाली सेनाले नियन्त्रणमा लिइसकपेछि मिति २०६०/७/१९ गते हत्या गरेको पाइयो
  • उल्लङ्घनकर्ता:सेना
  • आयोगको निर्णय:यस कायर्बाट निजको बाच्ँ न पाउने अधिकारको उल्लङ्घन भएकोले दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न, पीडितका परिवारले रु. १,००,०००/- क्षतिपूर्ति यसअघि पाएको देखिएकाले े थप रु. २,००,०००/- क्षतिपूर्ति नजिकका हकवालालाई प्रदान गर्न र ३ जना नाबालक सन्तानको लागि नि:शुल्क शिक्षादीक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने २०६६/७/१९ को निर्णय यसकार्यबाट निजहरूको बाँच्न पाउने अधिकारको उल्लङ्घन भएकोले पीडितको कानुनबमोजिमको हकवालालाई जनही रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र दोषी सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने २०६६/७/१७ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. ८६७ संरक्षण १२४४ मिति २०६६/८/१५ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री