2003-11-05 - incident - Ilam district २०६०-०७-१९ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-10707 अभिलेखालय सि. नं.: NCA-10707
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3330
- अ. नं.82
- घटना भएको जिल्ला:ईलाम
- गाविस:शान्तिपुर
- वार्ड नं.:6
- टोलको नाम:शान्तिपुर
- पीडित विवरण
- पीडितको नाम:कर्ण लाक्काइ (क्षेत्री)
- जन्म मिति:
- साल:2009
- महिना:09
- गते:00
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:शान्तिपुर
- वार्ड नं.:6
- टोल:शान्तिपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लाक्काइ (क्षेत्री)
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कार्यकर्ता
- बाबुको नामदलबहादुर लाक्काइ
- आमाको नाम:मनमाया लाक्काइ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्रामाया लाक्काइ
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-19
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:शान्तिपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल इलाम
- मिति:2066-07-21
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माइ खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तिपुर गाविस-६ शान्तिपुर निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका ५१ वर्षीय कर्ण लक्काइ (क्षेत्री)लाई सुराकी गरेको आरोपमा २०६० कात्तिक १९ गते माओवादीहरूले कञ्चट र मुखमा गोली हानी हत्या गरे। सोही गाविसका बिलन्देमा कमल राईको घर बनाउन मिस्त्रीको रूपमा काम गर्ने अवस्थामा २०६० कात्तिक १७ गते बेलुकी ४ बजे अपहरण गरेका थिए।