2003-11-05 - incident - Dhading district २०६०-०७-१९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-10705 अभिलेखालय सि. नं.: NCA-10705

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३४
  • पीडितको नाम र थर:हरिप्रसाद आचार्य
  • ठेगाना:जिल्ला धादिङ नौविसे गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला धादिङनाैिवसेगाविस वडा नं.- १बस्नेहरिप्रसाद आचायर्लाई मिति २०६०/७/१९ गते पक्राउ गरी बेपत्ता पारके ो घटनासम्बन्धमा उजुरी
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:मिति २०६०/७/२० मा छाउनी व्यारेकमा सँगै थुनामा रहेको देख्ने व्यक्तिको भनाइबाट समेत निजलाई नेपाली सेनाअन्तर्गतका सुरक्षाकर्मीले पक्राउ गरी हालसम्म अवस्थाको बारमेा थप अनसुन्धान जारी राखी अनसुन्धानपरूा भएपछि पेश गर्नू। हाललाई पीडितको आश्रित परिवारको भरणपोषणको लागि रु. १,००,०००/- क्षतिपूर्ति स्वरूप अन्तरिम राहत उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/३/१२ मा निर्णय भएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. १२४२ सरंक्षण ७९६ मिति २०६५/९/९ गते प्र. म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालयको च. नं. ६१६ मिति २०६६/२/३१मा जि.प्र.का.धादिङलाई रु. १,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बाधेार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु.१,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री