2003-11-04 - incident - Mahottari district २०६०-०७-१८ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-10693 अभिलेखालय सि. नं.: NCA-10693

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4538
  • अ. नं.51
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:4
  • टोलको नाम:जगल
  • पीडित विवरण
  • पीडितको नाम:सिहेश्वर राय यादव
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:20
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:6
  • टोल:खखना
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:6
  • टोल:खखना
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामचलित्तर यादव
  • आमाको नाम:आनन्दीदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुनमदेवी यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-18
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-६ खखना टोल निवासी २६ वर्षीय सिंहेश्वर राय यादव लगायत ६ जनालाई ०६० कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट गएको प्रहरी टोलीले घरैबाट गिरफ्तार गरी सोही दिन राती रामनगर गाविस-४ को जङगलमा गोली हानी हत्या गरे। मृतकहरुको लासलाई सोही ठाउँमा प्रहरीले नै अधकल्चो हुने गरी आगो लगाई छाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री