2003-11-04 - incident - Mahottari district २०६०-०७-१८ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-10695 अभिलेखालय सि. नं.: NCA-10695

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3069
  • अ. नं.15
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भाग्यनारायण यादव
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:25
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:6
  • टोल:खखना
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:6
  • टोल:खखना
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामचलित्तर यादव
  • आमाको नाम:आनन्दीदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुनीतादेवी यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-18
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रहरीले हत्या गरी सोही स्थानमा आगोलगाई छाडे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-६ खखना उत्तरवारी टोल निवासी २५ वर्षीय भाग्यनारायण यादवलाई ०६० कात्तिक १८ गते माओवादी भएको आरोपमा जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट गएको प्रहरी टोलीले घरैबाट गिरफ्तार गरी सोही दिन रामनगरको जंगलमा गोली हानी हत्या गरेर सोही ठाउँमा आगो लगाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री