2003-11-02 - incident - Parsa district २०६०-०७-१६ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-10658 अभिलेखालय सि. नं.: NCA-10658

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5771
  • अ. नं.16
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वेलवा पर्र्सौनी
  • वार्ड नं.:8
  • टोलको नाम:बहुअरी खोला
  • पीडित विवरण
  • पीडितको नाम:शंकरकुमार अाचार्य
  • जन्म मिति:
  • साल:2032
  • महिना:07
  • गते:22
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:बकधुवा
  • वार्ड नं.:7
  • टोल:मोहनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:बकधुवा
  • वार्ड नं.:7
  • टोल:मोहनपुर
  • लिङ्ग:पुरुष
  • थर:अाचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभिमकाली गुल्म विरगन्ज
  • पद:सैिनक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटीकादत्त अाचार्य
  • आमाको नाम:कृषणदेवी अाचार्य
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमा अाचार्य
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय
  • कति रकम बराबर (रु.)1200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वेलवा पर्र्सौनी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महुली खेाला,सप्तरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बकधुवा गाविस-७ निवासी नेपाली सेनाको भिमकाली गुल्ममा कार्यरत सैनिक जवान शंकर कुमार आचार्यको बा १ ग १४२१ नम्बरको मिनि ट्रकमा चढेर गस्तीमा गएको भिमकाली गुल्मका सैनिकलाइ लक्षित गरी माओवादीले पर्सा जिल्ला बेलवा गाविस ८ बहुरीखोलामा थापेको बिद्युतीय धराप ०६० कातिक १६ गते विषफोट हुदा अाचार्य सहित १३ सैनिकको ज्यान गयो। बिष्फोटमा अन्य पाँच सैनिक घाइरते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री