2003-11-02 - incident - Mahottari district २०६०-०७-१६ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-10657 अभिलेखालय सि. नं.: NCA-10657

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2948
  • अ. नं.10
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:भरतपुर
  • वार्ड नं.:3
  • टोलको नाम:भरतपुर
  • पीडित विवरण
  • पीडितको नाम:सोती महतो
  • जन्म मिति:
  • साल:2013
  • महिना:00
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:लक्ष्मीनिया
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:लक्ष्मीनिया
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनमोर्चा
  • बाबुको नामचौधरी महतो
  • आमाको नाम:मुर्तिदेवी महतो
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिथिलेशदेवी महतो
  • छोराको संख्या:1
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-16
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:भरतपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जलेश्वर अस्पाताल
  • मिति:2060-07-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीनिया गाविस २ का सोती महतोको २०६० कार्तिक २७ गते गौशाला वजारबाट फर्कदै गर्दा २ जनाको अज्ञात समूहले गोली हानी हत्या गरे। परिवारजन उनलाई माओवादीले हत्या गरेको वताउँछन भने माओवादीले आफ्नो पार्टीले उनलाई कारबाही नगरेको वताउँदै आएका छन्। पीडितका परिवारले द्वन्द्व पीडितका नाममा जिल्ला प्रशासन कार्यालयमार्फत राहात लिइसकेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री