2003-11-02 - incident - Banke district २०६०-०७-१६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10651 अभिलेखालय सि. नं.: NCA-10651

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.220
  • अ. नं.68
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • टोलको नाम:खैरभट्टी
  • पीडित विवरण
  • पीडितको नाम:झुपलाल खत्री
  • जन्म मिति:
  • साल:1999
  • महिना:00
  • गते:00
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:1
  • टोल:सन्तपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:1
  • टोल:सन्तपुर
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन।
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:छैन।
  • बाबुको नामस्व. आशाराम खत्री
  • आमाको नाम:स्व.
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिलसरी खत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:चारवटै छोरीको विवाह भैसकेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-16
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके वैजापुर गाविस ३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विनौना गाविस-१ घर भई बैजापुर गाविस- ३ खैरभट्टीमा नयाँवस्ती बसी गाई बाख्रा पाल्ने गरेका ६१ वर्षीय झुपलाल खत्रीलाई खैरभट्टी गाउँमा तोरीमा पानी हालीरहेको बेला माओवादीको आरोप लगाई कुशुमबाट आएका सुरक्षाकर्मीले घर घेरा हाली हत्या गरे। सो दिन झुपलालका छोरा कुलबहादुर खत्रीलाइ पनी सुरक्षाकर्मीबाट हत्या गरेका थिए। घटना हुँदाको समयमा खत्रीका परिवार बैजापुर गाविस- ३ मा बस्ने गरेका थिए। भएको एक छोरा र पतिलाई सुरक्षाकर्मीले हत्या गरेपछि तिलसरा विनौना गाविस-१ मा आफनी छोरीको घरमा बस्दै आएकी छन्। हत्या पछि सुरक्षाकर्मीले लास घटनास्थलमा छोडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री