2003-11-01 - incident - Nuwakot district २०६०-०७-१५ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-10642 अभिलेखालय सि. नं.: NCA-10642

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2581
  • अ. नं.66
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:चाउथे
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कित्ताबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2029
  • महिना:02
  • गते:05
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कुमरी
  • वार्ड नं.:3
  • टोल:नयाँवस्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कुमरी
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसानुकाजीमान तामाङ
  • आमाको नाम:लक्ष्मी तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सेतीमाया तामाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:काठमाण्डौंमा घरमा काम गर्न बस्ने गरेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति र गाविस
  • कति रकम बराबर (रु.)110600
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:चाउथे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमरी गाविस-३ का ३१ वर्षीय कित्ताबहादुर तामाङलाई २०६० कात्तिक १५ गते चौथे गाविसमा काठको काम गरिरहेको समयमा सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री