2003-10-31 - incident - Tehrathum district २०६०-०७-१४ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-10623 अभिलेखालय सि. नं.: NCA-10623

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3239
  • अ. नं.72
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:पञ्चकन्यापोखरी
  • वार्ड नं.:3
  • टोलको नाम:पञ्चकन्या
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्र बहादुर लिम्बू
  • जन्म मिति:
  • साल:2019
  • महिना:02
  • गते:07
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:पञ्चकन्यापोखरी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्बू
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर लिम्बू
  • आमाको नाम:धनमाया लिम्बू
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्र माया लावती
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धरान नपा-१ सुनसरी
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नखुलेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:पञ्चकन्यापोखरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तम्मोर नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चकन्यापोखरी गाविस- २ बस्ने ४० वर्षीय चन्द्र बहादुर लिम्बूलाई सुराकिको आरोपमा २०६० कार्तिक १४ गते माओवादीले अपहरण गरी हत्या गर्न तयारी गरेका कारण उनी घेरा तोडी फरार भए।माओवादीले खेदाउँदै लगे।निज तम्मोर नदीमा हाम फाली पछि उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री