2003-10-30 - incident - Makwanpur district २०६०-०७-१३ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-10601 अभिलेखालय सि. नं.: NCA-10601

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३३
  • पीडितको नाम र थर:देशी भुलोन, सन्तबहादुर वाइवा
  • ठेगाना:जिल्ला मकवानपुर मकवानपुरगढी गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला मकवानपुर मकवानपुर गढी गाविस वडा नं.- ३ बस्ने सन्तबहादुर वाइवा र ऐ. ऐ. वडा नं.- २ डाडागाउँ बस्ने देशी भुलोनलाई सुरक्षाकर्मीले २०६०/७/१३ मा पक्राउ गरी बेपत्ता पारके ो भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:देशी भलुानेलाई कब्जामा लिई बेपत्ता बनाईहत्या गनर्मा संलग्न रहेका सुरक्षा निकायका व्यक्तिलाई आवश्यकअनसुन्धानगरी पत्तालगाईफौजदारी अपराधमा कारबाही गर्न र पीडितका परिवारको भरणपोषणको लागि आश्रित व्यक्तिलाई आयोगको (उजुरी, कारबाही र क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/५/४ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. १२२३ सरंक्षण ७९४ मिति २०६५/९/९ गते प्र. म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको च. नं. १२२३ संरक्षण १०५६ मिति २०६५/११/२१ गते प्र. म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. २५१ मिति २०६५/११/३०मा आयोगको २०६५/९/९ गते निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बाधेार्थ पत्र प्राप्त, गृह मन्त्रालयको च. नं. ६१५ मिति २०६६/२/३१ मा जि.प्र.का. मकवानपुर लाई सन्तबहादुर वाइवाको परिवारलाई रु. १,००,०००/- र दशे ी भलु ोनको नाममा रु. ३,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बाधेार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार सन्तबहादुर वाइवाको हकमा रु. १,००,०००/- र देशी भुलनको हकमा रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री