2003-10-30 - incident - Dhading district २०६०-०७-१३ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-10589 अभिलेखालय सि. नं.: NCA-10589
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.11009
- अ. नं.18
- घटना भएको जिल्ला:धादिङ
- गाविस:नौवीसे
- वार्ड नं.:1
- टोलको नाम:धाक्रे
- पीडित विवरण
- पीडितको नाम:रामप्रसाद आचार्य
- जन्म मिति:
- साल:2020
- महिना:10
- गते:21
- उमेर:60
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:नौवीसे
- वार्ड नं.:1
- टोल:धार्के
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:केवलपुर
- वार्ड नं.:8
- टोल:आचार्य गाउँ
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रुकु आचार्य
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राज्यबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-13
- समय:00:00:03 AM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:नौवीसे
- वार्ड नं.:1
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-08-01
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइनोविसे-१ धार्के बजारबाट रामप्रसाद आचार्यलाई माओवादीलाई सघाएको आरोपमा सुरक्षाकर्मीले पक्राउ गरिएको थियो। त्यसपछि हालसम्म उनको अवस्था अज्ञात रहेको छ।