2003-10-30 - incident - Bardiya district २०६०-०७-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-10588 अभिलेखालय सि. नं.: NCA-10588

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1505
  • अ. नं.83
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:4
  • टोलको नाम:धनौरा
  • पीडित विवरण
  • पीडितको नाम:बदला थारु
  • जन्म मिति:
  • साल:2020
  • महिना:12
  • गते:23
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:4
  • टोल:धनौरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामठग्गा थारु
  • आमाको नाम:कुलिया थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वेचनी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)275000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गाउँमै अरुको घरमा
  • मिति 2060-07-14
  • पुनस्थापित भएको भए मिति2060-08-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-13
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2060-07-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववइ नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ढोढरी गाविस-४ धनौराका ४० वर्षीय बदला थारुलाई गाउँकै नेपाल राष्टि्रय मावि धनौरा अगाडि २०६० कात्तिक १३ गते राती ८ बजे कव्जामा लिएर धारिलो हतियार र लाठीले प्रहार गरी हत्या गरे। हतियारसहित एक सयको सङ्ख्यामा आएका माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेको पीडित परिवारले बताए। बदलाको लास २०६० कात्तिक १४ गते पोष्टमार्टम जिल्ला अस्पतालमा गरी बबइ नदीको भाडा घाटमा दाहसंस्कार गरियो। हत्या गर्ने व्यक्तिहरुलाई नचिनेको र गाउँले प्रत्यक्षदर्शीहरुले चिने पनि नबताउने गरेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री