2003-10-29 - incident - Dhading district २०६०-०७-१२ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-10569 अभिलेखालय सि. नं.: NCA-10569

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२००
  • पीडितको नाम र थर:रामशरण थापा
  • ठेगाना:धादिङ जीवनपुर गाविस- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४५४८, जिल्ला धादिङ जीवनपरु गाविस वडा नं. - ९ बस्ने रामशरण थापालाई सुरक्षाकर्मीले २०६०/७/१२ मा मारिएको भनी आयोगमा उजुरीदर्ताहुन आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सरकारी निकायबाट रु. १,५०,०००/- सोहीबलेा पाइसकेको भन्ने निवेदनबाटै खुल्न आएको देखिँदा तत्कालीन अवस्थामा क्षतिपूर्ति पाई चित्त बझुाइसकेकाले पस््रततु उजुरीसम्बन्धमा थप केही गरिरहनु परेन। पीडितका बालबालिकाको नि:शुल्क शिक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/११/२ मा निर्णय गरियो
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च.नं. ४५४८ सरंक्षण ११५६/०६५/६६ मिति २०६५/१२/१८ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.पा.को कार्यालयको च. नं.२८२ मिति २०६५/३/१५ मा सम्बन्धित निकायलाई पत्राचार गरिएको बोधार्थ प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री