2003-10-29 - incident - Darchula district २०६०-०७-१२ - घटना - दार्चुला जिल्ला
Archive ref no: NCA-10567 अभिलेखालय सि. नं.: NCA-10567
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7714
- अ. नं.33
- घटना भएको जिल्ला:दार्चुला
- गाविस:सिप्टी
- वार्ड नं.:9
- टोलको नाम:धौलढुंगा
- पीडित विवरण
- पीडितको नाम:निर्मला सुनार
- जन्म मिति:
- साल:2040
- महिना:06
- गते:04
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:महेन्द्रनगर नपा
- वार्ड नं.:1
- टोल:राजीपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरिय कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममोहनलाल सुनार
- आमाको नाम:जानकी सुनार
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दार्चुला
- गाविस:सिप्टी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर नपा १ निवासी माओवादी कार्यकर्ता २० वर्षीय निर्मला सुनुवारको संयुक्त सुरक्षाफौजले २०६० कात्तिक १२ गते सिप्टी गाविस-९ धौलढुंगामा माओवादीको सांस्कृतिक कार्यक्रममा घेरा हाली कब्जामा लिइ हत्या गरेको थियो।