2003-10-29 - incident - Banke district २०६०-०७-१२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-10564 अभिलेखालय सि. नं.: NCA-10564

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.508
  • अ. नं.194
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:4
  • टोलको नाम:दोन्द्रा
  • पीडित विवरण
  • पीडितको नाम:अयोध्याप्रसाद गोडिया
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:01
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:4
  • टोल:दोन्द्रा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गोडिया
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहेन्द्र माध्यामिक विद्यालय मटेहिया
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविहारी गोडीया - वेपत्ता
  • आमाको नाम:सावित्र गोडीया
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्के विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-12
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:संयुक्त सुरक्षा वेश क्याम्प सोनवर्षा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-07-17
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-07-15
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • संयुत्त सुरक्षा वेस क्याम्प सोनवर्षा
  • उनको भनाइगंगापुर गाविस-४ का २० वर्षीय अयोध्याप्रसाद गोडियालाई माओवादीको आरोपमा ०६० कार्त्तिक १२ गते बिहान ६ बजे घरबाट संयुक्त सुरक्षा बेस क्याम्पका सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारे। सो दिन सुरक्षाकर्मीले उनका बुवा बिहारी गोडियालाई पनि गिरफ्तार गरेका थिए। उनको पनि स्थिति हालसम्म अज्ञात छ। संयुक्त सुरक्षा वेस क्याम्पको गेटमा बसेको सेनाले अयोध्या क्याम्पमा भएको बताए। त्यसपछि २०६० कार्तिक १७ गते घरपरिवारले सुरक्षाकर्मी मार्फत कपडा लगि दिएको। उनलाई १ महिना सम्म सोही क्याम्पमा राखे त्यस पछि कहाँ लगे थाहा भएन्

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री