2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10557 अभिलेखालय सि. नं.: NCA-10557

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.692
  • अ. नं.17
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • टोलको नाम:डाँडाको नाकपोखरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:हरिचन्द्र ओझा
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:01
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:9
  • टोल:सिर्कुतान
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:9
  • टोल:सिर्कुतान
  • लिङ्ग:पुरुष
  • थर:ओझा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामबिजयपुर ब्यारेक पोखरा
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवेदप्रसाद ओझा
  • आमाको नाम:गौरीमाया ओझा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन, नेपाल सरकार
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-11
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2060-07-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुम्की गाविस-९ सिर्कुतान निवासी नेपाली सेनाको विजयपुरमा कार्यरत २४ वर्षीय हरिचन्द्र ओझाको लेखनाथस्थित डाँडाकोनाक प्रहरीचौकीमा खटिने क्रममा ०६० कात्तिक ११ गते नेकपा माओवादीको आक्रमणमा परी मृत्य भयो। घटना भएको खवर रेडियो नेपालको घटना र विचार कार्यक्रमबाट पीडित परिवारले थाहा पाएका थिए। पीडितको भोलिपल्ट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टमपछि आफन्तले सदगत् गरे। पीडितका परिवारलाई सेनाको जागीर छोड्न माओवादीले दबाब दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री