2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10555 अभिलेखालय सि. नं.: NCA-10555

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.800
  • अ. नं.32
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:3
  • टोलको नाम:लेखनाथ चोक
  • पीडित विवरण
  • पीडितको नाम:रोशन पुन
  • जन्म मिति:
  • साल:2056
  • महिना:07
  • गते:09
  • उमेर:4
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:3
  • टोल:अघौ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:3
  • टोल:अर्घौचोक
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामडायमण्ड बोर्डिङ स्कुल
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रबहादुर पुन
  • आमाको नाम:दुर्गा पुन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2060-07-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लेखनाथ न०पा स्थित सेतीघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखनाथ नपा-३ निवासी डायमण्ड बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत ४ बर्षीय रोशन पुनको ०६० कात्तिक ११ गते नेकपा माओवादीका कार्यकर्ताले लेखनाथचोकमा थापेको विद्युतीय धराप विष्फोटनमा परी मृत्यु भएको हो। माओवादीले लेखनाथस्थित डाडाकोनाँक प्रहरी कार्यालयमा आक्रमण गर्ने क्रममा पीडितको घर नजिकै लेखनाथचोकका विद्युतीय धराप विष्फोटन गराएका थिए। घरको छतमा बसेका पीडित बालकको बमको छर्राले लागेर तत्कालै मृत्यु भएको थियो। सो घटनामा परी उनको हजुरवुवा केविरप्रसाद पुनको आँखामा चोट लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री