2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-10552 अभिलेखालय सि. नं.: NCA-10552
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.1153
- अ. नं.99
- घटना भएको जिल्ला:कास्की
- गाविस:लेखनाथ नपा
- वार्ड नं.:8
- टोलको नाम:शिशुवा
- पीडित विवरण
- पीडितको नाम:दामोदर गौतम
- जन्म मिति:
- साल:2035
- महिना:07
- गते:14
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:लामाचौर
- वार्ड नं.:5
- टोल:गौतमथर
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:लामाचौर
- वार्ड नं.:5
- टोल:गौतम थर
- लिङ्ग:पुरुष
- थर:गौतम
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सचिवालय सदस्य
- बाबुको नामबालकृष्ण गौतम
- आमाको नाम:गायत्री गौतम
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ममता गौतम राना
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-11
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:लेखनाथ नपा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लामाचौर गाविस-५ निवासी नेकपा माओवादी जिल्ला सचिवालय सदस्य २५ वर्षीय दामोदर गौतमको ०६० कात्तिक ११ गते लेखनाथ नपा-७ स्थित डाँडाकोनाक प्रहरीचौकी आक्रमण क्रममा लेखनाथ नपा-८ शिशुवामा सुरक्षाकर्मीलाई लक्ष्यित गरी थापेको विधुतीय धरापमा विस्फोट भई मृत्यु भयो। उनको लास संयुक्त सुरक्षाफौजले वेपत्ता पारे।