2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10549 अभिलेखालय सि. नं.: NCA-10549

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4886
  • अ. नं.6
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • टोलको नाम:डाँडाकोनाक
  • पीडित विवरण
  • पीडितको नाम:भक्तिराम महतो
  • जन्म मिति:
  • साल:2035
  • महिना:07
  • गते:07
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कोल्हुवा
  • वार्ड नं.:7
  • टोल:रतनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी शिशुवा इप्रका कास्की
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकौशलप्रसाद महतो
  • आमाको नाम:विकनकुमारी महतो
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग छातिदेखी मुनिको भाग नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र प्रहरी अस्पताल
  • उपचार मिति 2060-07-12
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-11
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोल्हुवा गाविस-७ रतनपुर निवासी नेपाल प्रहरी शिशुसा प्रहरी चौकी कास्कीमा दरवन्दी रहेका भक्तिराम महतो २०६० कात्तिक ११ गते नेकपा माओवादी द्धारा बेलुकीपख कास्की जिल्ला शिशुवा प्रहरी चौकीमा डियुटीमा रहेको बेला अकस्मात माइक्रो बसमा आई अन्धाधुन्ध आक्रमण गर्दा गोली मेरुडन्डमा लाग्न गई घाइते भएका थिए। उनको पोखरास्थित मनिपाल हस्पिटलमा उपचार हुन नसकी थप उपचारको लागि काठमाडौस्थित वीरेन्द्र प्रहरी अस्पतालमा उपचार भएपनि उनको मेरुडण्डको नसाले काम गर्न नसक्दा उनको हातखुट्टाले कामगर्न नसक्दा दिसा पिसाप पनि गर्न नसक्ने गरी अपाङ्ग भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री