2003-10-28 - incident - Dhading district २०६०-०७-११ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-10545 अभिलेखालय सि. नं.: NCA-10545

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10299
  • अ. नं.1
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गुञ्जबहादुर कार्की
  • जन्म मिति:
  • साल:2014
  • महिना:06
  • गते:14
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सुनारपानी
  • वार्ड नं.:6
  • टोल:खोलापारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सुनारपानी
  • वार्ड नं.:6
  • टोल:खोलापारी
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकेशरबहादुर कार्की
  • आमाको नाम:देवकुमारी कार्की
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुला कुमारी र ममिता कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा र बुहारी सेनामा कार्यरत
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया हात छैन, कान छिया छिया , ओठ फाटेको र नाक पनि फुटेको
  • उपचार गराएको अस्पतालको नाम
  • छाउनी अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-11
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनारपानी गाविस-६ का गुञ्जबहादुर कार्कीको ०६० कात्तिक ११ गते दिउँसो धादिङ जिल्लामा माओवादीले राखेको विद्युतीय धरापमा परेर दाँया हात नभएको कारण प्लास्टिकको हात राखिदिएको छ। कार्कीलाई हेलिकप्टरमार्फत छाउनी अस्पतालमा राखी उपचार गरिएको थियो। उनको कान, ओठ र नाक पनि निको भएको छैन्। उनी पूर्व सैनिक हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री