2003-10-27 - incident - Khotang district २०६०-०७-१० - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-10537 अभिलेखालय सि. नं.: NCA-10537
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10458
- अ. नं.133
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:वाकाचोल
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सुशिला घर्ती क्षेत्री (अर्पणा)
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:मुलपानी
- वार्ड नं.:2
- टोल:मूलपानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:घर्ती क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सेक्सन सदस्य
- बाबुको नामठट्टाबहादुर घर्ती क्षेत्री
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:वाकाचोल
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नभएको
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै गाडिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुलपानी गाविस-२ निवासी माओवादी सेनाकी सेक्सन कमाण्डर २० वर्षीया सुशिला घर्ती क्षेत्रीलाई खोटाङ सदरमुकाम दिक्तेलबाट गस्तीमा गएको सुरक्षाफौजले २०६० कार्तिक १० गते सोही जिल्लाको बाकाचौल गाविसबाट गिरफ्तार गरी सोही स्थानमा गोली हानेर हत्या गरेका थिए।